तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । 

भेटका क्रममा उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button