राष्ट्रिय गौरवको रुपमा अघि सारेका ठुला आयोजनाहरुको प्रगतिबारेमा स्थलगत अनुगमन गर्ने
काठमाडौँ –राष्ट्रियसभा अन्तरर्गतको दिगो विकास तथा सुशासन समितिले सरकारले राष्ट्रिय गौरवको रुपमा अघि सारेका ठुला आयोजनाहरुको प्रगतिबारेमा स्थलगत अनुगमन गर्ने भएको छ ।
समितिको आइतबार बसेको बैठकमा सरकारले लिएको दिगो बिकास लक्ष्यलाई सघाउन ठुला आयोजनाहरुको प्रगती अनिवार्य रहने हुँदा सरोकारवाला निकायसँग छलफल गरी यस्ता आयोजना छिटो सम्पन्न गर्न सहयोग पुग्ने देखेर समितिले चासो देखाएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्