टी ट्वान्टी बरियतामा नेपालका तीन खेलाडी समावेश
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसिले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन ।
राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आइसिसीको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा समावेश भएका हुन ।
प्रतिक्रिया राख्नुहोस्