संघीय निजामती विधेयक संसदमा पेश गर्न सरकारको स्वीकृति
काठमाडौँ । सरकारले संघीय निजामती विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोख्रेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्