उद्योग मन्त्रीमा साह सिफारिस, आजै ५ः३० बजे शपथ हुने
काठमाडौँ । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति समक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गर्न उहाँलाई सिफारिस गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
साहलाई मन्त्री पदमा आजै आजै ५ः३० बजे शपथ गराउने कार्यक्रम रहेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्