तपाईँ सुन्दै हुनुहुन्छः

‘निर्वाचन पछिको अवधि सदुपयोग गर्न काँग्रेस जिम्मेवार बन्छ’

बागलुङ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले प्रतिनिधि सभा निर्वाचन पछिको अवधि सदुपयोग गर्न काँग्रेस जिम्मेवार बन्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस बागलुङले शुक्रबार बागलुङ बजारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले जेन्जी आन्दोलनमा सन्तान गुमाएका आमा र सबैको जितको लागि गम्भीर बन्नुपर्ने बताउनुभयो । 

खराब तत्त्वहरू सलबलाउँदा मुलुकमा प्राप्त उपलब्धि गुम्ने खतरा हुने भएकाले सचेत भएर असल उम्मेदवार लाई मतदान गर्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button