तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा मनोनयन दर्ता सुरु             

भोजपुर। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता सुरु भएको छ ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजा राम बासीले मनोनयन दर्ता गराउनु भएको छ । अन्य दलहरूलाई पनि मनोनयनका लागि समय दिएर दर्ता गर्ने कार्य भएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद दाहालले जानकारी दिनुभयो ।

भोजपुरमा पुराना र नयाँ गरी १३ बढीको उम्मेदवार मनोनयन हुने आकलन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button