बालक बेपत्ता

कञ्चनपुर । कञ्चनपुरको भिमनदत्तनगरपालिका १३ झोलुङ्गे पुल नजिक बस्ने एक बालक गएरातिवाट बेपत्ता भएका छन् ।
जया थापाको १२ वर्षीया छोरा अनिल थापा गए राती ८ बजेदेखि घर परिवारको सम्पर्कमा नरहेका हुन् । थापाको परिवारले वालकको खोज तलासका लागि झोलुङगो प्रहरी कार्यालयमा निवेदन दिनु भएको छ ।
प्रहरीले बालकको खोजी कार्य सुरु गरेको जनाउँदै कसैले फेला परेमा जानकारी दिन अनुरोध गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्