तपाईँ सुन्दै हुनुहुन्छः

भारत बाट अतिक्रमित भागको एक ईन्च भुभाग पनि छोडिदैनः पुर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ

राकेश गुप्ता । नेपाल सरकारले भारत बाट अतिक्रमित भुभाग एक ईन्च पनि नछोड्ने र सिमा क्षेत्रमा रहेका भारतिय सुरक्षाकर्मी र ब्यारेक खाली गराएर छाड्न आफ्नो पार्टी र सरकार कटिबद्ध भएर लागेको बताउनु भएको छ ।

आईतबार सर्लाहीको बागमतीमा जनमुक्ती सेना सम्बन्धी समसामयिक बिषयबस्तुको बारेमा प्रशिक्षण तथा हरिवनमा रहेको समृद्दी बचत तथा ऋृण सहकारीको १२औ बार्षिक साधारणसभा लाई संबोधन गने क्रममा सो कुरा बताउनुभएको हो ।

संचारकर्मीले राखेको प्रश्नको जबाफ दिदै प्रबक्ता श्रेष्ठले भारतले नया नक्सांकन गर्दा अतिक्रमणमा परेको लिम्पियाधुरा,कालापानी र लिपुलेकका साथै पुराना नक्सांकनका बखत पनि अतिक्रमण गरेका भुभाग फिर्ता गर्न र त्यस क्षेत्रमा रहेका भारतिय सुरक्षाकर्मीको ब्यारेक र सेना हटाउनका लागी सरकारले औपचारिक रुपमा पत्र समेत पठाएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button